Disaster Resilient Communities in Nepal by 2050

दरभाउ–पत्र तथा सूची दर्ता सम्बन्धि सार्वजनिक सूचना

पहिलो पटक प्रकाशित मितिः २०७८/०५/०९

भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट) तथा यस अन्तर्गत सञ्चालित आयोजनाहरुको लागि आर्थिक वर्ष २०७८–७९ मा आवश्यक पर्ने वस्तु तथा सेवाहरु खरिद गर्ने प्रयोजनार्थ इच्छुक कम्पनी, फर्म वा व्यक्तिबाट प्रमाणपत्रको प्रतिलिपिहरु सहित मिति २०७८/०५/२५ गते सम्म सिलबन्दी दरभाउ–पत्र तथा सूची दर्ताको लागि आव्हान गरिएको छ ।

१. मसलन्द तथा स्टेशनरी सामग्रीहरु 
२. छपाई तथा फोटो कपि सम्बन्धि कार्यहरु
३. तालिम, बैठक तथा सम्मेलनहरुका लागि आवश्यक पर्ने होटेल तथा तालिम केन्द्रहरु 
४. विभिन्न प्रकारका ब्याग (झोला), टि–सर्ट, ज्याकेट, क्याप तथा Souvenir समाग्रीहरु
५. विद्युतीय उपकरण, कम्प्युटर, सफ्टवेयर, ईन्टरनेट सेवा एंव पार्टस् तथा एसेसरिजहरु 
६. सवारी साधनहरु भाडामा लगाउने तथा मर्मत कार्य सम्बन्धी  
७. आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गको टिकटहरु
८. फर्निचर तथा फर्निसिङका सामानहरु 
९. औषधी तथा Health Care Facilities का सामाग्रीहरु
१०. विज्ञापन तथा सुचना प्रकाशन सम्बन्धी (पत्रिका तथा टेलिभिजन)
११. मर्मत कार्यहरु(प्लम्बिङ्ग, इलेक्ट्रिक, कम्प्युटर, प्रिन्टर, टेलिफोन, Central A/C तथा अन्य उपकरणहरु)
१२.    सुरक्षा गार्ड (Security Guard) तथा सरसफाई (House Keeping) सेवा सम्बन्धी
१३.    विमा सम्बन्धि सम्पूर्ण कार्य (Vehicle, Equipment, Health, Accidental and others)
१४.    वन निर्माण तथा निर्माण कार्यका सामग्रीहरु
१५.    कुरियर तथा कार्गो सेवा (Courier and Cargo services)

पेश गर्नु पर्ने कागजातहरुः

  • कम्पनी वा संस्था दर्ता तथा आर्थिक वर्ष २०७८–७९ को लागि नवीकरणको प्रमाण–पत्रहरु
  • प्यान वा भ्याट दर्ताको प्रमाण–पत्र
  • अघिल्लो आर्थिक वर्ष सम्मको कर चुक्ताको प्रमाण–पत्र
विस्तृत विवरण तथा सिलबन्दी दरभाउ–पत्र बुझाउने फम्र्याट एनसेटको निम्न ठेगाना वा यसको वेबसाइट www.nset.org.np को Proposal Section बाट प्राप्त गर्न सकिनेछ । 

Download Documents

पेश भएका कागजातहरु स्विकार्ने वा नस्विकार्ने निर्णय यस संस्थामा निर्धारित रहने छ ।

कार्यकारी निर्देशक
भूकम्प प्रविधि राष्ट्रिय समाज – नेपाल (एनसेट)
घर–६५, ऋच्–१३ सैंबु आवास, भैंसेपाटी, ललितपुर महानगरपालिका–२५, नेपाल 
पोष्ट बक्स नं. १३७७५ फोन नं. ५५९१०००

Media Room

NSET Publications

Gallery

Follow us on

                       
Home | About NSET | Projects/Programs | Good Practices | Hazards in Nepal | Prepare Yourself | Contact Us | RSS | Facebook | Twitter | Youtube |