Other Events
- Action Planning Workshop for Tomorrow's Khokana held in Lalitpur
- "Action Planning Workshop for Tomorrow's Rapti Valley (Deukhuri) Capital City" Held in Lamahi, Lumbini Province
- Media Interaction held on plan for Tomorrow’s Rapti Valley (Deukhuri) Capital City
- Art Competition on Tomorrow’s Rapti City held in Rapti Valley (Deukhuri) Capital City
- National Tabletop Simulation Exercise by NDRRMA MOHA
- Workshop on Earthquake Hazard Assessment and Aftershock Forecasting was held in Lalitpur
- 26th National Symposium on ‘Earthquake Risk Reduction and Management in Nepal’ held in Kathmandu.
- Mason Training begins in Darjeeling, India
- 26th Earthquake Safety Day observed in Nepal with the slogan: Let's promote use of Local Resources and Technology for Earthquake Resilient Structures
- Shaping Visioning Scenarios for Rapti, the Lumbini Provincial Capital City in Nepal
- View all
भूकम्पको बेलामा उपयोग हुने १० काम
भुईंचालो जुनसुकै बेला अचानक जान सक्छ । भुईंचालोको बेला तपाईं जहा“ भएपनि
सम्भावित जोखिमबाट बच्न यह“ा उल्लेखित दश कुरा जानि राख्नुहोस् ।
भुईंचालो जुनसुकै बेला अचानक जान सक्छ । भुईंचालोको बेला तपाईं जहा“ भएपनिसम्भावित जोखिमबाट बच्न यह“ा उल्लेखित दश कुरा जानि राख्नुहोस् ।१) आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउ“ पत्ता लगाउनुहोस् ।
टेबुल वा अरु कुनै बलियो वस्तु मुनि जानुहोस् । ठूलो भईंचालोको झट्का करिब एक मिनेटसम्म रहने र त्यसै अवधिमा विनाशकारी
घटनाहरु घटिसक्ने भएकाले सो समयमा सुरक्षित रहन प्रयास गर्नुहोस् ।
घरभित्र हुनुहुन्छ भने विशेषगरी टेबुल, खाट वा अन्य दरिलो र बलियो वस्तुको
मुनि बस्नुहोस् । यसरी बस्दा खाट वा टेबुलको खुट्टा समातेर टाउकोमा चकटी,
तकिया वा बाक्लो र नरम वस्तुहरु राख्नु सम्भावित जोखिमबाट बच्ने उत्तम
उपाय मानिन्छ । यदि टेबुल वा खाट नभए टाउकोमा नरम र बाक्लो वस्तु राखेर
सुरक्षित किसिमले कुनै एक छेउमा उभिनुहोस् ।
भुईंचालो जा“दा चुल्हो बन्द गर्ने तीनवटा मौका हुन्छन्ः
ग) तेश्रो मौका –आगोका ज्वाला देखिनासाथ
२) भूकम्पको झट्का थाहा पाउने वितिक्कै आगोको श्रोतहरु तत्काल बन्द
गरिदिनुहोस् ।
सानै भुईंचालोमा पनि ग्या“स, मट्टितेल, डिजेल जस्ता इन्धनबाट बाल्ने चुल्हो, र
हिटर तुरुन्तै बन्द गर्ने बानि बसाल्नुहोस् । वरपरका छरछिमेकीहरुलाई पनि चुल्हो,
हिटर जस्ता आगोका स्रोतहरु बन्द गर्नका लागि ठूलो स्वरले अनुरोध गर्नुहोस् ।
ठूलो भुईंचालोमा आगलागीको श्रृजना भएमा दमकल तथा अग्नी नियन्त्रकहरुले
पनि सम्हाल्न नसक्ने हुन्छ । शुरुमै आगो निभाएमा क्षति हु“दैन । यदि आफ्नो
छेउछाउमा आगो वा आगोका मुस्लो देख्नु भयो भने सम्भव भए आफैले र
नभए अन्य साथीहरुको सहयोग लिई तत्काल आगो निभाउनुहोस् । भुईंचालो जा“दा चुल्हो बन्द गर्ने तीनवटा मौका हुन्छन्ः
क) पहिलो मौका– मूल धक्का अधिको सानो
कम्पनको बेला
भुईंचालोको सानो कम्पनको अनुभव हुनासाथ
आफ्नो चुल्हा, हिटर, ग्या“स आदी पनि निभाउनु
होस् । छिमेकीलाई “भूकम्प, आगो निभाउ”
भनेर कराइदिनुहोस् ।
मूल धक्कामा भान्साको माथिल्लो भागमा रहेका
चिया पकाउने भा“डा लगायत अन्य भा“डावर्तनहरु
खस्न सक्ने हुनाले त्यसतर्फ विशेष ध्यान दिदै
पहिले निभाउन नभ्याएका वा बिर्सिएका ग्या“स
तथा अन्य इन्धनयुक्त चुल्होहरु फेरी एकपटक
जा“ची निभाउनुहोस् । अन्य छिमेकीहरुलाई पनि
निभाउनका निम्ति जोडले कराइ दिनुहोस् ।
ग) तेश्रो मौका –आगोका ज्वाला देखिनासाथ
आगो शुरु भएको एक दुई मिनेटभित्रै यसलाई
नियन्त्रणमा लिन सकिन्छ । भान्सा अथवा
प्रज्जवलनशिल इन्धन राखिने कोठामा सधैंभरी
एक बाल्टिन पानी अथवा अग्नीसमन यन्त्र
९ाष्चभ भहतष्लनगष्कजभच० जतन गरेर राख्नु पर्छ ।
४) कम्तीमा एउटा ढोका खुल्लै हुने बन्दोबस्त मिलाउनुहोस् ।
आपतको बेलामा भाग्ने पूर्वयोजना गर्नुहोस् ।
८) पहिरो, ढुङ्गा तथा चट्टान आदीबाट सावधान रहनुहोस् ।४) कम्तीमा एउटा ढोका खुल्लै हुने बन्दोबस्त मिलाउनुहोस् ।
आपतको बेलामा भाग्ने पूर्वयोजना गर्नुहोस् ।
भुईंचालोको असरले ढोका त्रिपट भई कोठाभित्रका मान्छे थुनिएर बाहिर निस्कन
नसक्ने हुन्छ त्यसैले सम्भव भएमा भूकम्पको धक्का महसुस हुनासाथ नजिकैको
ढोका खोली खुल्लै छाडी दिनुहोस् ।
५) घरबाहिर हु“दा टाउकोलाई सुरक्षित राख्नुहोस र जोखिमयुक्त वस्तुबाट
बच्नुहोस् ।घर लगायत अग्ला स्थानहरुबाट खस्न सक्ने वस्तुहरुदेखि होसियारी अपनाउनुहोस् ।
ठूलो भुईंचालो जा“दा जमीनमा आउने झट्का वा कम्पनले गर्दा सोझो उभिन
गाह्रो हुनसक्छ । त्यसबेला बलिया, दह्रो लाग्ने नजिकैका घर वा पर्खाल अथवा
गेटको छेउमा अडेस लाग्न जाने उत्तम उपाय लाग्नसक्छ । तर विगतका भूकम्पमा
यस्ता पर्खाल लडेर थुप्रै मान्छेको मृत्यु भएको घटना छन् । त्यसैले ठूलो भूकम्पका
बेला सिमेन्ट ब्लक वा ईंटाका पर्खाल अथवा गेट पिलर छेउमा नजानुहोस् । व्यवसायिक एवं कार्यालय भवनहरुका झ्याल तथा ढोकाका सिसा फुटेर,
होर्डिङबोर्ड, साइनबोर्ड अथवा अन्य त्यस्तै सामान खसेर दुर्घटन्ँँ हुन्छ ।
त्यसैले भूकम्पको बेला ती स्थानहरुमा रह“दा वा हि“ड्दा आफूसंग भएका झोला
वा अन्यवस्तु टाउकोमा राखि कम्तिमा टाउको बचाउनुहोस् । मजबुत हिसाबले
भूकम्पको ख्याल गरि बनाइएका अफिस हाताभित्र हुनुहुन्छ भने अफिस भवन
भित्र छिर्नु उपयुक्त हुनसक्छ ।
६) डिपार्टमेण्टल स्टोर वा प्रर्दशनी हल जस्ता ठूला व्यावसायिक केन्द्रमा
हुनुहुन्छ भने त्यहा“का गार्ड अथवा कर्मचारीले भने बमोजिम
गर्नुहोस् ।
आपत्विपत्मा धैर्य नगुमाउनुहोस् र अनावश्यक रुपमा उत्तेजित नहुनुहोस् ।
७) सवारी साधन चलाउ“दै हुनुहुन्छ भने बाया“तर्फ मोडी पार्क गर्नुहोस् ।धेरै मानिस जम्मा हुने डिपार्टमेण्टल स्टोर, फिल्म हल, सभा भवन जस्ता केन्द्रमा
रह“दा त्यहा“को कर्मचारीको निर्देशन र सुझाव मान्नुहोस् । भूकम्पको बेला यस्ता
ठाउ“मा आगलागी भई तुरुन्तै धुवा“ले भरिन सक्छ । त्यस्तो अवस्थामा भुईंमा
घिस्रिंदै तुरुन्त बाहिर निस्कनुहोस् ।
यदि लिफ्टमा हुनुहुन्छ भने ...
आधुनिक ठूला भवनहरुमा जडिएका लिफ्टको प्रयोग भुईंचालोको समयमा गर्नु
ह“ुदैन । यदि भुईंचालोको समयमा लिफ्टमै हुनुहुन्छ भने प्यानलमा भएका सबै
बटन थिच्नुहोस् । लिफ्ट रोकिएपछि तुरुन्तै बाहिर निस्किएर सुरक्षित स्थानतर्फ
लाग्नुहोस् ।
उक्त समयमा दुर्घटनावस लिफ्टमै अड्किएमा वा थुनिएमा लिफ्टमा जडिएको
आन्तरिक फोनको प्रयोग गरि प्रबन्धकसंग सम्पर्क गर्नुहोस्, सहायता
माग्नुहोस् र नआत्तिनुहोस् ।
निषेधित क्षेत्रमा नलानुहोस् ।
निषेधित क्षेत्रमा सवारी साधन नहा“क्नुहोस् । सवारी साधनको रेडियोबाट प्रसारण
भएको निर्देशन पालना गर्नुहोस् ।
ठूला भूकम्पको बेला गाडिको टायर पंचर भएको जस्तो भान हुन्छ । पाङ्ग्रा
तपाईंको नियन्त्रण बाहिर हुने र स्टेरि¨ चलाउन गाह्रो हुने हुन्छ । यस्तो बेलामा
सडकका चोकतिर नगई तुरुन्त बाया“ मोडि गाडि रोक्नुपर्छ । सडकको बीच
भाग आकस्मिक वाहन तथा मान्छेका निम्ति खुला रहन दिनुहोस् ।
भूकम्पको बेला सडकमा क्षति हुन गई धेरैजसो बाटोहरु बन्द हुन्छन् । त्यसकारण
ट्राफिक पुलिस अथवा रेडियोबाट प्रसारण भएको ट्राफिक निर्देशन पालना
गर्नुहोस् । यदि तपाईं आफै उद्धार कार्यमा लाग्नुपर्ने भएमा गाडिको सिसा
बन्द गर्नुहोस् र गाडिको सा“चो कारमै छाडेर ढोका खुल्लै छाडी उद्धारमा
जुट्नुहोस् । आपत्मा तपाईंको गाडीले उद्धारमा सहायता पु¥याउन सक्छ ।
जोखिम क्षेत्रबाट टाढा रहनुहोस् ।
भुईंचालोको बेला पहाडी इलाकामा पहिरो जान सक्छ, होस् पु¥याउनुहोस् । तपाईं
पहरा मुनि हुनुहुन्छ भने खस्न सक्ने ढुङ्गाबाट बच्नुहोस् । अती भिरालो ठाउ“तिर
नजानुहोस् ।
भूकम्पको बेला पहिरो आदि चलेर बाटोघाटो थुनिएको र जोखिमपूर्ण हुन सक्ने
भएकाले केटाकेटी, र विशेष गरेर स्कूलका छात्रछात्रा तथा अन्य अशक्तहरुलाई
गाउ“बाहिर जान नदिनुहोस् ।
९) सुरक्षित ठाउ“तर्फ जा“दा अत्यावश्यक थोरै सामानमात्र बोकि हिंडेर
जानुहोस् ।
महिला, केटाकेटी, बुढाबुढी र अशक्तहरुलाई विशेष प्राथमिकता दिई सहयोग
गर्नुहोस्, सद्भाव दर्शाउनुहोस् ।
तपाईको नगरपालिका अथवा वडा कार्यालयले भूकम्पको लागि उद्धार क्षेत्र तोकेका
हुनसक्छन् । उद्धार क्षेत्रमा जा“दा आफ्नो परिचयपत्र, चेकबुक जस्ता अत्यावश्यक
कागजात र आपत्कालीन सामान जस्तै टर्चलाइट, मोबाइल फोन, रेडियो सेट
तथा दैनिक सेवन गर्ने औषधि बोकेर पैदल हिंडेर जानुहोस् ।
त्यो बेला छिमेकीहरुसंगको सहकार्य अत्यन्त आवश्यक हुन्छ । त्यसकारण उद्धार
क्षेत्र तर्फ लाग्नु अगाडी सबै छिमेकी पायक पर्ने एक स्थानमा भेला हुनुहोस् र
कसो गर्दा राम्रो हुन्छ भन्ने विषयमा निर्णय लिनुहोस् । अनावश्यक गल्फत्ति
नगर्नुहोस् ।
१०) हल्लाको पछि नलाग्नुहोस् । सही सूचना प्राप्त भएपछिमात्र सुरक्षित
स्थलतर्फ लाग्नुहोस् ।
रेडियो तथा प्रकोप व्यवस्था सम्बन्धी निकायको सूचनालाई आधार मान्नुहोस् ।
प्रलयकारी भुईंचालो जा“दा मनोवैज्ञानिक हिसाबले मानिस त्रसित भइरहेको
हुन्छ । यस किसिमको भयावह परिस्थितिमा सहि र भरपर्दोमात्र सूचना तथा
जानकारी लिई काम गर्नु आवश्यक हुन्छ ।
यस्तो बेलामा साना र हलुका रेडियोबाट वास्तविक सूचना प्राप्त गर्न
सकिन्छ । स्थानीय गाउ“ या नगरपालिका, प्रहरी, दमकल, अस्पताल, प्रकोप
न्यूनिकरण इकाई जस्ता निकायहरुबाट प्राप्त सूचना भरपर्दा हुन्छन् ।
अनधिकृत व्यक्तिहरुको भनाईमा विश्वास नगर्नुहोस् ।
घरमा गैर–संरचनात्मक भूकम्पीय सुरक्षा बढाउन तल भनिएका काम
गर्नुहोस् ।
१) कोठामा सुत्ने खाट (ओछ्यान) राख्दा निम्न कुरा विचार गर्नुहोस् ।
खाट,
– ठूला झ्यालको छेउमा नपरोस् ।
– झुण्डिएका बत्तिको मुनि नपरोस् ।
– ऐना छेउमा नहोस् ।
– गह्रौं र ठूला फ्रेम, पेन्टी¨को तल नहोस् ।
– थुप्रै सामान भएको दराजको छेउ नपरोस् ।
२) झुण्डिने बत्ति, प्लान्ट आदिमा फन्के अंकुश ९अयिकभ जययप० को प्रयोग
गर्नुहोस् ।
३) दराजको माथि भएका सबै गह्रौं वस्तुहरु हटाउनुहोस् ।
४) बोतल, शिशि जस्ता फुट्नसक्ने सामानहरु दराजको तल्लो खण्डमा मात्र
राख्नुहोस् ।
५) आगोको छेउ (नजिकै) ज्वलनशील पदार्थ नराख्नुहोस् ।
६) घरबाहिर निस्कने मूलढोका र घरको मूलढोकातर्फ जा“दा अवरोध गर्नसक्ने दराज,
स्ट्याण्ड आदि कुरा अन्यत्र सार्नुहोस् ।
७) आलमारी, किताब दराज जस्ता अग्ला फर्निचर र रेफ्रिजरेटर, वासि¨ मेसिन
जस्ता गह्रौं सामानलाई भित्तामा नट–बोल्टले कस्नुहोस् ।
८) टि.भि., कम्प्युटर आदिलाई टेपको सहायताले टेबलमा जमाउनुहोस् ।
९) ऐना, तस्वीरको फ्रेम आदिलाई गारोमा अड्काउनुहोस् ।
१०) छानाका झिंगटीलाई नखस्ने गरी अंकुश लगाउनुहोस् ।